वार्षिक पुण्य तिथिमा बुबाले अक्षर चिनेको विद्यालयमा सहयोग

विकल्प न्यूज/बेनी असार १३ गते । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबाकिलालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ । पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना आधारभुत विद्यालयमा अध्ययनरत १३ विद्यार्थीलाई रू १० हजार बराबरको पोशाक वितरण गर्नुभएको थियो । आइतबार विद्यालयमा आयोजित एक … Continue reading वार्षिक पुण्य तिथिमा बुबाले अक्षर चिनेको विद्यालयमा सहयोग